Like us!
Follow us!
Connect us!
Watch us!

सुनको उकालाे यात्रामा निरन्तरता, तोलाको कति पुग्यो ?

अर्थ संसार

मंगलबार, २१ बैशाख २०७८, ११ : ४८ मा प्रकाशित

सुनको उकालाे यात्रामा निरन्तरता, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज (मंगलबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।

मंगलबार सुनकाे मूल्य  ताेलामा २ सय रूपैयाँले बढेर  प्रतितोला ९० हजार ६ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि ताेलाकाे २ सय रूपैयाँले नै बढेर  प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि ताेलाकाे २५ रुपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय २५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको