Like us!
Follow us!
Connect us!
Watch us!

उर्जा

माथिल्लो सोलु खोलालाई जुट्यो लगानी, ६ बैंकले २ अर्ब २८ करोड लगानी गर्ने

माथिल्लो सोलु खोलालाई जुट्यो लगानी, ६ बैंकले २ अर्ब २८ करोड लगानी गर्ने

अर्थ संसार काठमाडौँ– माथिल्लो सोलुखोला जलविद्युत् आयोजनाले लगानी जुटाएको...

  • भक्तपुर–मातातीर्थ प्रसारण लाइन नबन्दा भारतको विजुली काठमाडौंमा पुर्याउन गाह्रो

    अर्थ संसार काठमाडौँ–खिम्ति–ढल्केबर प्रसारण लाइन बनेपछि काठमाडौंमा भारतको विजुली आउन थालेको छ । तर भक्तपुरदेखि चापागाउँहुँदै मातातीर्थ जोड्ने १ सय ३२ केभी ट्रान्समिसन नबन्दा यसले काठमाडौंको विद्युतको दीर्घकालीन समाधान गर्न...

  • धकेलिँदै उज्यालो सपना

    काठमाडौं-नेपालमा भारतीय तथा नेपाल–भारत संयुक्त लगानीमा निर्माण सम्झौता भएका तीन ठूला जलविद्युत् आयोजना समयभित्रै निर्माण हुने सम्भावना टर्दै गएको छ। नेपालको आर्थिक–सामाजिक विकासमा कायापलट ल्याउन सक्नेु भनी विश्लेषण गरिएका ६...

  • सौर्यबत्तीको पोलमा अनियमितता

    काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माको दबाबमा विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले गलत निर्णयमा हस्ताक्षर गरेका छन् ।देशलाई लोडसेडिङमुक्त बनाउने अभियानमा सर्वत्र ‘वाहवाही’ पाइरहेका घिसिङले मन्त्री शर्माको दबाबमा टेन्डर प्रक्रियाविनै अनुचित...

  • त्रिशुली थ्री बीका लागि ग्लोबल टेन्टर आह्वान, कसको कति सेयर लगानी हुने ?

    अर्थ संसार काठमाडौं– त्रिशुली जलविद्युत् कम्पनीले नुवाकोटमा निर्माण गर्ने ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ बी जलविद्युत् आयोजनाको निर्माण गर्न ग्लोवल टेन्डर आब्हान गरेको छ । ...

  • अघि बढ्यो अप्पर नौगड गाढ आयोजना, १७ महिनामै सक्ने लक्ष्य

    सविता सापकोटा काठमाडौँ– नौगड गाड आयोजना १७ महिनामै निर्माण सकेको अपि पावर कम्पनी लिमिटेडले दोश्रो आयोजनाको रुपमा सोही नदिको माथिल्लो भागमा अप्पर नौगड गाढ आयोजनामा लगानी जुटाएको छ । ...

  • नेशनल हाइड्रोको प्रबन्ध निर्देशकमा तामाङ

    अर्थ संसार काठमाडौं–नेशनल हाइड्रो पावर कम्पनीले रामबहादुर तामाङलाई प्रबन्ध निर्देशक नियुक्त गरेको छ । कम्पनीको गत साता बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । ...

  • अप्पर नौगड गाड आयोजना बनाउन दुई बैंकसँग ऋण सम्झौता

    अर्थ संसार काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले दोश्रो आयोजनाको रुपमा दार्चुलामा बहने नौगड गाढमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजना निर्माण गर्न नेपाल एसबिआई बैंक र प्रभु...

  • अपिले जुटायो अप्पर नौगड गाड आयोजनाका लागि लगानी

    अर्थ संसार काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले दोश्रो आयोजनाको रुपमा दार्चुलामा बहने नौगड गाढमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाका लागि लगानी जुटाएको छ । आयोजनामा नेपाल...

  • जर्मनीले मध्यमर्स्याङ्दी जल विद्युत आयोजना मर्मत गरिदिने

    अर्थ संसार  काठमाडौं–नेपालका लागि जर्मनीका राजदूत माथियाज अल्फ्रेड मेयरले  वाणिज्य मन्त्री रोमी गौचन थकालीसँग भेटेर नेपाल र जर्मनीबीच पर्याप्त सम्भावना भएका व्यापार, लगानी¸ कृषि र पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाबारे...

  • यसरी चोर्दा रैछन् विद्युत प्राधिकरणकै कर्मचारीले, किन नहोस् लोडसेडिङ

    अर्थ संसार काठमाडौं–प्राधिकरण सधैं घाटामा । कर्मचारी सँधै मालामाल । सर्बसाधारण सधैं लोडसेडिङमा । नेपालको दृष्य हो यो । अरु केही दृष्य प्रहरीले सार्बजनिक गरेको छ । तिनलाई एक...

  • नेसनल हाइड्रो पावरमा घोटाला

    काठमाडौं । सधैं विवादमा आउने नेसनल हाइड्रो पावर कम्पनीमा ५५ करोड ५४ लाख रुपैयाँ घोटाला भएकोे छ । आर्थिक वर्ष ०६८/६९ देखि ०७१÷७२ सम्मको आयव्यय लेखापरीक्षण गरी तयार पारिएको हिसाबकिताबमा...

  • पूरा भयो खिम्ती–ढल्केबर प्रसारण लाइन, भारतको विजुली अब सिधै काठमाडौं

    अर्थ संसार काठमाडौं–लामो समयदेखि विभिन्न अबरोध झेल्दै आएको खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण सकिएको छ । यसमा विद्युत परीक्षण प्रसारण सुरु भएको छ ।  यस प्रसारण लाइनबाट भारतबाट आयातित विद्युत्...

  • खानीखोला हाइड्रोको सेयर कारोबार खुल्यो, ९९ रुपैयाँदेखि २९८ सम्ममा हुने

    अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले खानीखोला हाइड्रोको कारोबार लागि मूल्य रेन्ज तोकिदिएको छ । नेप्सेले पहिलो कारोबारका लागि ९९.४६ रुपैयाँदेखि २९८.३९ रुपैयाँसम्म मूल्य रेन्ज तोकिदिएको हो ।...

  • सरकारले जलाशययुक्त आयोजनाको पिपिए साँडे १२ रुपैयाँसम्ममा गर्ने

    अर्थ संसार काठमाडौं–उर्जा मन्त्रालयले जलविद्युत उत्पादकलाई विद्युत आयोजनाको प्रकृतिअनुसार प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्ममा विद्युत खरिदविक्री सम्झौता (पिपिए) दर तोक्ने भएको छ ।  ऊर्जा मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा...

  • तपाईं सरकारले बनाउने विद्युत आयोजनामा लगानी गर्ने हो ? यो फर्म भर्नुस्

    अर्थ संसार काठमाडौं–तपाईं सरकारले बनाृउनले जलविद्युत आयोजनामा लगानी गर्न चाहनुहुन्छ ? सरकारले सर्बसाधारण नेपालीको लगनी गर्ने चाहना बुझ्न खोजेको छ । उसले जनतालाई लगानी गर्ने प्रतिबद्धता जनाउन वेवसाइट सार्बजनिक...

  • अपिको ५ लाख कित्ता बोनस सूचिकृत

    अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले अपि पावरको ५ लाख कित्ता बोनस सेयर सूचिकृत गरेको छ । अपिले ५ प्रतिशत बोनस सेयर दिएको थियो । ...

  • अपि पावर कम्पनी लिमिटेडले पायो उत्पादन अनुमतिपत्र

    अर्थ संसार काठमाडौं–अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्ने ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनालाई विद्युत विकास विभागले उत्पादन अनुमतिपत्र प्राप्त भएको छ । अपि पावर कम्पनीले निर्माण गर्ने...

  • माथिल्लो तामाकोशीको सेयर मोडालिटी परिवर्तन गर्ने प्रधानमन्त्रीको भनाइप्रति सभासद्को आपत्ति

    अर्थ संसार  काठमाडौँ–दोलखाका सांसदहरुले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर मोडालिटी परिवर्तन हुन नसक्ने बताएका छन् ।दोलखाका सांसदहरु पशुपति चौलगार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना...

  • अरुण काबेलीमा सेयर नपरेको पैसा सोमबारदेखि फिर्ता हुने

    अर्थ संसार काठमाडौं–अरुण काबेलीको साधारण सेयरमा आवेदन गर्नु भएको छ ? कम्पनीले सेयरमा नपरेको रकम सोमबारदेखि फिर्ता गर्दै छ । कम्पनीका वित्त प्रबन्धक हरिप्रसाद सुवेदीका अनुसार एनआईसी एशिया, सिद्धार्थ बैंक,...

ताजा समाचार

छुटाउनुभयो कि?